संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले दिए राजीनामा

न्युजलय २२ असार २०७९, बुधबार १०:१८ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

संसद्मा सम्बोधन गर्दै उनले छानबिनमा सहयोग गर्नका लागि राजीनामा दिएको बताएका हुन् ।