काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्रराय यादवले जानकारी दिए।
कुन देशमा को राजदूत बने भन्ने खुलाइएको छैन ।
कतारका लागि भने राजदूतमा जसपा नेता नवराज सुवेदी नियुक्त भएका छन् ।