काँग्रेस उपसभापतीमा विजयकुमार गच्छदार पराजित, यस्तो छ अन्तिम नतिजा

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०१:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार झिनो मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।