इटहरी । नेकपा एमाले सुनसरी जिल्लाको सातौं महाधिवेशनमा भएको निर्वाचनमा विद्यार्थीहरुको तर्फबाट जीवी गजलले सर्वाधिक लोकप्रिय मत पाएका छन् । उनले ७ सय ९५ मत ल्याएका हुन् ।
विद्यार्थीहरुलाई दिइएको चार सदस्यमध्ये ६ सय ११ मत ल्याई ईश्वरबिक्रम शाही, ५ सय ७८ मत ल्याई एकराज दाहाल र महिलातर्फ अन्जु पाण्डेले ८ सय ३७ मत प्राप्त गरि विजयी भएका छन् ।