काठमाडौं । पछिल्लो २४ घण्टामा निको हुने भन्दा करिब तीन गुणा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
१०० भन्दा मुनि झरेको सक्रिय संक्रमितको सङ्ख्या समेत बढेर १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो ।