सेयर बजारमा गिरावट

न्युजलय १३ जेठ २०८२, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं । सोमबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ।

सेयर बजारमा ३ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६७७ विन्दुमा पुगेर बन्द भएको हो।

सेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चिउको छ। आइतबार ७ अर्ब ६० करोड कारोबार भएको बजार सोमबार झण्डै साढे ७ अर्बमा रोकिएको हो।