काठमाडौं । नेकपा (एमाले) ले १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने भएका छन् ।
शनिबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको हो ।
एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ । बैठक भोलि बस्दै छ ।