काठमाडौं । नेपालगञ्ज विमानस्थलमा ल्यान्ड गर्न लाग्दा बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ ।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएकोमा अहिले सुचारु भएको छ । जहाजमा ठोक्किएको खरायो मरेको छ ।
काठमाडौंबाट नेपालगञ्ज गएको बुद्ध एयरको जहाज विमानस्थलमा ल्यान्ड गर्ने बेलामा पौने ८ बजे खरायोसँग ठोक्किएको हो ।