इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा शनिबार दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।