धरान । नेकपा एमालेले धरान र इटहरीको लागि मेयरको उम्मेदवार टुंगो लाएको छ । धरानको मेयरमा वर्तमान उपमेयर मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी इटहरीको मेयरमा याम सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।