रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुदीप अधिकारीलाई उठाउने भएको छ ।
सोमबार दिउँसो बसेको बैठकले अधिकारीलाई टिकट दिने निर्णय गरेको हो । अधिकारी कांग्रेस रामधुनी नगर सभापति समेत हुन् ।