काठमाडौँ । बिहीबार(आज) सुनको मूल्य बढेको छ । आज ८ सय रुपैँयाले बढेर सुनको मूल्य १ लाख १२ हजार चार सय रुपैँयामा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैँयाले बढेर १ हजार ४ सय ४० रुपैँयामा कारोबार भइरहेका छ ।