काठमाडौँ । आज सुनको मूल्य एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ।
आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ।