काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन ।
चाँदीको मूल्य पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।