इटहरी । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीमा सार्वजनिक स्थलमा मदिरा सेवन तथा विक्रि वितरण निषेध गरिएको छ।
निर्णय अनुसार मिति फागुन १५ गतेदेखि मतगणना सम्पन्न नभएसम्म यो प्रतिबन्ध लागु रहनेछ।