झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी ओली लामो समयपछि शनिबार झापा पुगेका छन् ।
ओली पार्टी नेता कार्यकर्तासँग भेटघाट गर्न र केही कार्यक्रममा सहभागी हुन झापा गएका हुन् ।
उनले शनिबार बिर्तामोडमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।