काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमामा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।