आजको सुनको भाउ

न्युजलय ८ फाल्गुण २०८२, शुक्रबार ११:०४ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रूपैयाँले घटेर चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।