बढ्यो सुनको मूल्य

न्युजलय २५ कार्तिक २०८२, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ। 

सुनको मूल्य सोमबार थप दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार ५ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य भने घटेको छ।