मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो

न्युजलय २५ पुस २०७८, आइतबार ०७:१४ मा प्रकाशित

काठमाडौं । आइतवार(आज) मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५९.१० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।