हिरासतमा थुनुवाको मृत्युपछि यसरी तात्यो इनरुवा (फोटोहरु)

न्युजलय २४ असोज २०७८, आइतबार ०९:३७ मा प्रकाशित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा मृत फेला परेपछि विरोध प्रदर्शन भइरहेको छ ।

सुनसरीका विभिन्न स्थानबाट मानिसहरु विरोधका लागि इनरुवा आउने क्रम जारी छ ।