काठमाडौँ । आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा २०० रुपैयाँ र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।