सुनचाँदीको मूल्य घट्यो

न्युजलय ८ जेठ २०८३, शुक्रबार ११:१६ मा प्रकाशित

काठमाडौँ  । आज सुन तोलाको १०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँ रुपैयाँले घटेर ५ हजार ११५ रुपैयाँ पुगेको छ ।