काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।