बिहानै पूर्वी नेपालमा भूकम्पको धक्का

न्युजलय २९ चैत २०७९, बुधबार ०५:५२ मा प्रकाशित

इटहरी । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५:५१ बजेको समयमा छोटो धक्का महसुस गरिएको हो ।

पूर्वी नेपालका विभिन्न ठाउँका मानिसहरूले धक्का महसुस भएको प्रतिक्रिया दिएका छन् ।