काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर २ हजार २०० रुपैयाँ कायम भएको छ ।