काठमाडौं । नायक विजय बराल दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।
श्रीमति पर्मिला कार्कीले सोमबार छोरीलाई जन्म दिएको विजयले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
छोरी जन्मिएपछि विजयले उपचारमा संलग्न मोर्डन अस्पातलका डाक्टर अरुणा कार्की र उनको टिमलाई धन्यवाद दिएका छन् ।
यसअघि नै उनीहरु एक छोराको अभिभावक थिए ।