‘मदिरा’ लिएर आए नवराज पराजुली (भिडिओसहित)

न्युजलय १६ माघ २०७९, सोमबार ०२:२९ मा प्रकाशित

काठमाण्डौ । नवराज पराजुलीले नयाँ कविता सार्वजनिक गरेका छन्।

सोमबार उनले आफ्नै युट्युब च्यानल ‘नवराज पराजुली‘ मार्फत कविता ‘मदिरा’ सार्वजनिक गरेका हुन्। कवितामा रिदम कँडेलले पार्श्व संगीत भरेका छन्।

रोशन अधिकारीले छायांकन गरेको कविताको भिडियोलाई योगेश दाहालले सम्पादन गरेका हुन्।