काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।