काठमाडौँ । आज सुनको मूल्यमा २ सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य ५० रुपैयाँले बढेर ३ हजार ६०५ निर्धारण भएको छ ।