काठमाडौं । शुक्रकार (आज) सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको छ ।