काठमाडौं । शुक्रबार सुनचाँदीको भाउले रेकर्ड ब्रेक गरेको छ ।
आज तोलाको २ हजार ५ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
महासंघमा अनुसार यस दिन चाँदीको मूल्य तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।