सुनचाँदीको मूल्य घट्यो

न्युजलय ११ कार्तिक २०८२, सोमबार ११:५० मा प्रकाशित

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । 

आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।