विपिन कार्कीको फिल्म ‘हरि’ युट्युबमा सार्वजनिक

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘हरि’ युट्युबमा सार्वजनिक गरिएको छ । 

प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्र समीक्षकरुपमा सफल मानिन्छ । चलचित्रमा विपिन भिन्न चार रुपमा प्रस्तुत छन् ।

कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको समेत चलचित्रमा अभिनय छ ।