काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।