इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

न्युजलय ११ चैत २०८२, बुधबार ११:०३ मा प्रकाशित

इटहरी । इटहरीको धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ ।  

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा आउन सकेको छैन ।