बढ्यो सुनको मूल्य

न्युजलय २७ मङ्सिर २०८२, शुक्रबार ११:३७ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य तीन हजार ५०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० कायम भएको छ । 

त्यस्तै आज चाँदीको मूल्य तीन हजार ९०५ निर्धारण भएको छ।