सुनको मूल्य बढ्यो

न्युजलय ३१ भदौ २०८२, मङ्गलबार ०५:२९ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ । 

सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।