बढ्यो सुनचाँदीको भाउ

न्युजलय २५ मङ्सिर २०८२, बुधबार ११:१६ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।  मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।