पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध बंगलादेशको जित

न्युजलय ५ चैत २०७८, शनिवार ०३:०५ मा प्रकाशित

काठमाडौँ । पहिलो एकदिवसीयमा घरेलु टोली दक्षिण अफ्रीकालाई बंगलादेशले ३८ रनले हराएको छ ।


दक्षिण अफ्रिकीको सेन्चुरियनमा शुक्रबार राति भएको खेलमा बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य दिएको थियो।

 

दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटिएको हो । बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।