सुनको मूल्य बढ्यो

न्युजलय २७ माघ २०८१, आइतबार १२:१५ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य बढेको छ । 

शुकरबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार २०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला  २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० मा किनबेच भइरहेको छ ।