आजको सुनको भाउ

न्युजलय २६ भदौ २०८०, मङ्गलबार ११:५७ मा प्रकाशित

काठमाडौँ । मंगलबार (आज) सुनको भाउमा कुनै फेरबदल भएको छैन। 

आज छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ।