सुनको मूल्य बढ्यो

न्युजलय ६ असोज २०८२, सोमबार १०:५९ मा प्रकाशित

काठमाडौँ ।  सुनको मूल्य सात सयले  बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ ।