काठमाडौं । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आइतबार सात सय बढेर सुन तोलाको २ लाख ३९ हजार सात सय पुगेको छ ।
सुनको मूल्य बढे पनि चाँदीमा भने सामान्य गिरावट आएको छ । आइतबार तोलामा ५ रुपैयाँले घटेर चाँदीको भाउ ३ हजार ५५ रुपैयाँ तोकिएको छ ।