काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
जसअनुसारआज सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।