आजको सुनचाँदीको मूल्य

न्युजलय ८ फाल्गुण २०७९, सोमबार ०५:४४ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य स्थिर रहेको छ । 

आइतबार १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।