कमेडियन हिमेश पन्तले दर्ता गराए उम्मेदवारी

न्युजलय २३ असोज २०७९, आइतबार ०७:१६ मा प्रकाशित

काठमाडौं । कमेडियन हिमेश पन्तले धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।