न्युजलय २९ फाल्गुण २०८१, बिहिबार ११:५८ मा
प्रकाशित
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।