घट्यो इन्धनको मूल्य

न्युजलय २ जेठ २०८१, बुधबार ०९:४१ मा प्रकाशित

इटहरी । इन्धनको मूल्य घटेको छ । 


नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल ७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ५ रुपैयाँ प्रतिलिटरले मूल्य घटाएको हो ।