आजको सुनको मूल्य

न्युजलय १३ फाल्गुण २०८२, बुधबार ०५:१४ मा प्रकाशित

काठमाडौं । नेबुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १३० रुपैयाँले बढेको छ। आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।